सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद ८ I




भ्युपाल राजाका घर, बरंयात आउनाले ।
स्वर्ग है उज्यालो धर्ती, सल्याठो बाल्नाले ।
जुम्लाहै बरयाँत आईछ, अभागी सरूकी ।
सरूमा उक्वुकी भैछ, फाल हाणी मँरूकी।।

पन्चे बाजा बजीग्यान, बेगुलको शोर ।
सरूमाका आँखा भरी, आँशुको छ धार ।।
बरयाँत आउनाले बाहिर, धुमधाम भैरैछ ।
बयाली पाणमाइ सरू, एकलै रोई रैछ ।।

सरूमा झ्याल खोली, बाहिर हेर्न पसी ।
"
हे दैब ! हे मेरा भाग्य, को ह‍ोलो म जसी? ।।
नै आयो समीर आफू, नै चिठ्ठी पत्तर ।
मलामी बसी रयान बाहिर, नै आयो कात्तरो" ।।

" समीर कात्तरो ले आई, ये तेरी सरूकी ।
आउने जुनीमा भीट, समीर होली कि? ।।
सास छन्जेल आश हुन्छ, आब नाई थि आस ।
आव त मिलली समी, सरूमा कि लास" ।।

ईति भुणी सरूमाले, हाली हाल्यो फाल ।
दाना पानी छनै भया, नाई आउनो काल ।।
समीर आईरैथ्यो बाहिर, बाटो खोज्न लाईथ्यो ।
झ्यालका तलतीर बसी, बाटो हेरी रैथ्यो ।।

बीचैमा अँगालो हाल्यो, नाई सक्यो थामन ।
दुईजना संग संगै लड्या, पडीगै कामन ।।
सरूमा अचेत भै छ, ह‍ोईगैछ पथरी ।
डरले नाई खोल्यो आँखा, बल्ल फाम फिरी ।।

"को है तैं बचुन्या दुःखी, अभागी सरूलाई?
छाडी दे झानु दे भागी, मरनु दे मुइलाई "।।
"
फाल हाली मरया सरू, होलो ठूलो पाप ।
बुबाको बदनाम होलो, दुनिया खराब" ।।

समीरकी बोली सुणी, सरू सम्झी गैछ ।
उघाडी सरूले आँखा, मन खुशी भैछ ।।
"
समीर हे मेरा दैव, आब त नाई मंरू ।
आधार तेरोई छ आब, बैरी मरे बरू " ।।

समीर सोधनु लाग्यो, " फाल क्याकी हाले?
इतिकी सुन्दर जीउको, माया लै नाई मांणे" ।।
"
मन रैग्यो समीरथांई, ढाँटरो बाँकी थ्यो ।
मुर्दा बनी जिउना है त, मरनु भलो हो" ।।

समीर नाई आयो अर्थ, हेरी रह्यो मुख ।
सरूमा बताउन पसी, हृदयको दुःख ।।
"
मेरा बुबा भ्यूपालले, मलाई बेची खायो ।
जुमलीका सुन जति, मेरो मोल लायो" ।।

"आफुना पाल्याकी गाजी, बेचुन्या बेलामा ।
मनमा चसक्क हुन्छ, ज्ञानका मान्छेमा ।।
निर्गुणी लालची मान्स, चेली बेची खान्या ।
चेलीको मासुको मोल, पाई खुशी हुन्या" ।।

"सुनका डल्लाका सट्टा, लाटालाई मुई दियो ।
गाई बाच्छी बेचेकी जानी, मुइलाई बेची दियो ।।
चार वर्ष पुरानो माया, मनैमा लुकाया ।
समीर पति हो मेरो, यै मन ठम्म्याया" ।।

"एक पति मनको अर्को, शरीरको हुन्या ।
नाई सक्या सहन समी, तबै फाल हाल्या" ।।
समीर लागीगै डर, खोजन पस्या हुन ।
"
हिंड सरू नसी जानू, पडी रैछ जून" ।।

सरूमालै डरी गैछ, झटपट उठी गै ।
सुँक्क सुँक्क रूना सुणी, थचक्क बसी गै ।।
"
को रून्छो बुदीकी जसी, पर्खी झा समीर ।
मरी झालो मेरो बुदी, दिदीकी खातीर" ।।

सुरेश पुगिग्यो रूनोइ, "मुइलै झानौ दिदी ।
जनु छाडे मेरो हात, जाँ लै जान्छे दिदी " ।।
"
ए बुदी कोइ मान्से आउन्ना, फर्कि झा मानिदे ।
पैतिर बोंलुलो तोइलै, ऐले मुई झानुदे" ।।

भाइ-बैना छुटिट्ना गाहृो, समीर छटपटी ।
सुरेश अदीन बेला, जन गरै जिद्दी ।।
"
बचीरौंला दुबै जना, तोईलाई लै बोलाउंला ।
मरी झाँऊला त‌ै लै सम्झे, उई जुनी भेटौं ला" ।।

"सोधुन्ना हमरी बात, जन भुणे कसैलाई" ।
सुरेश फकाई हिडयाँ, अँध्यारी रातमाई ।।
सरूमा कि खोजी भै छ, यो घरी उई घरी ।
नाइ मिली सरूमा कथै, तै पुरी रात भरी ।।

जुम्लीकी बरयाँत फर्की, भ्युपाल छिमा गै ।
फिकर सुनकि होइगै, चेली कि चेली गै।।


मौलिक वाचिका : स्व श्रीमति यशोदा चन्द (Grandmother)

संकलनकर्ता : टेक चन्द "मार्साप" (Father)

प्रस्तूतकर्ता : प्रेचन "पाखे" (Uncle)

समर्पण : स्व हजुरअामाको अबिश्मरणीय समृतीमा समर्पण

English Translation: Bimal Chand (Grandson of Yashoda Chand, Son of Tek B. Chand, nephew of Prem B. Chand)


There are total 15 chapters. Hope you all will enjoy one by one. I want to publish this story in the form of a book for my grandmother, father and uncle. Your support will be very much appreciated. Please like, comment and share this story.

Chapter 2 in Both Languages Here. Click the Link Below:
https://successvsobstacles.blogspot.com/2017/04/saruma-sameer-chapter-2.html

Click the LINK BELOW to read Other Chapters in Nepali/paschimi Language:
For other chapters English translation is coming soon..


B. Nepali/Paschimeli Language:

a. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद १ I
b. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद २ I
c. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद ३ I
d. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद ४ I
e. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद ५ I
f. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद ६ I
g. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद ७ I
h. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद ८ I
i. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद ९ I
j. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद १० I
k. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद ११ I
l. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद १२ I
m. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद १३ I
n. सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद १४ I
o.  Last episode of Saruma-Sameer I सरुमा समीर - एक साँचो प्रेम कथा I अनुच्छेद १५ I

1. Episode 1:

https://successvsobstacles.blogspot.com/2020/03/i-i_28.html

2. Episode 2:
https://successvsobstacles.blogspot.com/2020/03/i-i.html

3. Episode 3: 

https://successvsobstacles.blogspot.com/2020/03/i-i_90.html

4. Episode 4:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_54.html

5. Episode 5:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_82.html

6. Episode 6:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_76.html

7. Episode 7:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_87.html

8. Episode 8:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_8.html

9. Episode 9:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_3.html

10. Episode 10:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_78.html

11. Episode 11:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_86.html

12. Episode 12:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_38.html

13. Episode 13:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_26.html

14. Episode 14:
https://successvsobstacles.blogspot.com/2020/03/i-i_27.html

15. Episode 15:
https://successvsobstacles.blogspot.com/2020/03/last-episode-of-saruma-sameer-i-i-i.html

THANK YOU FOR READING. PLEASE SHARE THIS STORY IF YOU LIKE IT.






No comments:

Post a Comment